बागलुङ। बागलुङको गलकोट नगरपालिकाले नगर प्रहरी भर्ना प्रक्रिया शुरू गरेको छ। नगरका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या र सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि नगर प्रहरी गठन गर्न थालिएको हो। गत वर्ष नै नगर प्रहरी गठनसम्बन्धी ऐन तयार...