मधेस प्रदेश सरकारले प्रहरी प्रशासन आफू मातहत दिन माग गर्दै अल्टिमेटम दिएको छ। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अघि नै प्रहरी प्रशासन प्रदेश मातहत दिन माग गर्दै मधेस प्रदेश सरकारले आइतबार ज्ञापनपत्र बुझाएको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved