आत्महत्या गर्ने घटना भने अधिकांश व्यक्तिगत कारण देखिएका छन् । तर, पेसागत व्यस्तताले व्यक्तिगत र पारिवारिक जीवनमा कैयन् समस्या सिर्जना पनि भएका छन् । तिनै असन्तुष्टि र समस्याले असमयमै जागिर छाडिरहेकाहरू धेरै छन् । तनाव झेल्न नसक्ने केही आत्महत्यासम्म...