काठमाडौ। नेकपा एमालेका स्थायी कमिटी सदस्य एव पूर्वमन्त्री प्रभु साहले सर्लाहीको ईश्वरपुरमा भएको घटनामा प्रहरीको ज्यादती जंगलराजको पराकाष्ठा भएको बताएका छन्। आइतबार प्रहरीको भ्यानको ठक्करबाट बयलबासका युवा व्यवसायी रामकुमार महतोको मृत्यु भएपछि स्थानीय आन्दोलित छन्। आफ्नो गल्ती स्वीकारेर छलफलमार्फत...