प्रहरीले गर्यो हवाई फायरिङ

पूर्वपश्चिम राजमार्ग खुलाउन प्रहरीले गर्यो हवाई फायरिङ

मकवानपुर । दुर्घटनामा मृत्यु भएको विषयलाई लिएर सर्वसाधारणले अवरुद्ध गरेको पूर्वपश्चिम राजमार्ग खुलाउन प्रहरीले हवाई फायरिङ गरेको छ । हेटौंडा–९ पशुपतिनगरमा बसको ठक्करबाट सोमबार दिउँसो हेटौडा चाइनाक्वाटरका अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको थियो। यही विषयलाई लिएर स्थानीयले सडक अवरुद्ध गरेका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved