ओखलढुंगा। ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ। सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-६ भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको मृत्यु...