काठमाडौं । सप्तरीको फत्तेपुरमा नेपाल बैंक लुट्न गएका एक जना सुरक्षा गार्डको हत्या गरी चितवन पुगेपछि पक्राउ परेका छन् । सप्तरीको सप्तकोशी नगरपालिका– ५ बस्ने ३२ वर्षका चन्द्रबहादुर सुवेदी चितवनबाट पक्राउ परेका हुन् । उनलाई सप्तरी लगिएको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved