काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र निर्माण गर्ने भएको छ । वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायहरूको स्नातक तहका प्रश्न पत्रहरू अंग्रेजी र नेपाली दुवै भाषामा निर्माण गर्ने त्रिविले जनाएको छ । त्रिविका...