प्रवेश पास

चीन जानका लागि प्रवेश पास बनाउन प्रशासनको आग्रह

पोखरा । जिल्ला प्रशासन कार्यालय मुस्ताङले चीन जानका लागि प्रवेश पास बनाउन सम्बन्धित पालिकाका नागरिकलाई आग्रह गरेको छ । मुस्ताङमा १८ देखि ३३ नम्बरसम्म पिलर छ ।  त्यसमध्ये २४ नम्बर पिलरबाट मात्रै औपचारिक आउजाउ हुन्छ । कोरोनाको समयदेखि ठप्प...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved