प्रमिलाको घोषणा

उपराष्ट्रपतिको चुनावमा उम्मेदवारी फिर्ता लिएको प्रमिलाको घोषणा

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) की सांसद प्रमिला कुमारीले उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्राविधिक कारणले उम्मेदवारको सूचीमा नाम रहेको भए पनि आफूले फिर्ता लिएको घोषणा गरेकी हुन्। उनले भनेकी छन्,...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved