रौतहट। रौतहटमा स्वतन्त्र उम्मेदवार प्रभु साहको अग्रता कायमै छ । उम्मेदवारीको अन्तिम समयमा नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले मतगणना सुरु भएदेखि नै अग्रता बनाइरहेका छन् । प्रभु साहले ११ हजार ३ सय ८ मत ल्याएका छन्...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved