प्रधामन्त्री कप क्रिकेट

मधेसले बागमतीलाई हरायो

काठमाडौं । प्रधामन्त्री कप क्रिकेटमा मधेसले बागमतीलाई हराएको छ । सिद्धार्थनगरमा सिद्धार्थ क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा मधेसले बागमतीलाई ४ विकेटले पराजित गरेको हो । २६० रनको लक्ष्य मधेसले ४६.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो । मधेसका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved