प्रचण्ड सरकारमा सहभागी हुनका लागि रास्वपाले साबिककै मन्त्रालय अर्थात् गृह खोजेको छ। ओलीबाट रास्वापालाई प्रधानमन्त्रीको अफर आएपछि सत्तागठबन्धनले रास्वपाको माग पूरा गरेरै भए पनि आफूसँगै राख्ने नीति लिएको बताइएको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved