प्रधानमन्त्री देउवा डडेल्धुरामा

प्रधानमन्त्री देउवाले डडेल्धुरामा आज पनि दुईवटा चुनावी सभालाई सम्बोधन गर्दै

डडेल्धुरा। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार गृहजिल्ला डडेलधुरामा हुने दुईवटा चुनावी सभालाई सम्बोधन गर्दैछन् ।बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved