प्रधानमन्त्री थ्रीनेसन कप

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालले आज लाओस सँग खेल्दै

नेपालले सन् २०१६ पछि पहिलोपटक लाओससँग खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा २–२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३–० ले खेल जितेको थियो ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved