काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको काठमाडौं एमालेले नियन्त्रणमा लिनुपर्ने अभिव्यक्तिबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति विधिको शासनविपरीत भएको जनाएको छ । आयोगले भनेको छ, ‘देशको शान्ति...