प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० प्रतियोगिता

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटमा आज दोस्रो क्वालिफायर खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुने खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको महिला टोली भिड्दै छन् । कोशी पहिलो क्वालिफायर खेलमा एपीएफसँग...