काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेश भिड्दै छन् । त्रिवि मैदान कीर्तिपुरमा विहान ११ बजे सुरु हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्ने दाउमा मैदान उत्रदै...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved