काठमाडौं। प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई पराजित गरेको छ। मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिमले मधेसलाई ५ विकेटले पराजित गरेको हो। यो सुदूरपश्चिमको लगातार चौथो जित हो। ८३ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा...