नेपालगन्ज। आठौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ। बुधबार नेपालगन्ज रंगशाला स्थित सचिवालयमा आयोजित पत्रकार भेटघाटमा पीएमकपका संस्थापक अध्यक्ष टीएस ठकुरीले सबै तयारी पूरा भएको जानकारी गराए। नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप...