काठमाडौं । चीनले आयोजनाहरुमा अनुदान दिन नसकिने अडान राखेपछि बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुन सकेन । यसअघि चिनियाँ पक्षसँग सल्लाह गरेरै बीआरआई अन्तर्गतका परियोजना अघि बढाउने गरी मस्यौदा तयार भएको भनिएको थियो । सत्ता संचालन गरिरहेका नेपाली कांग्रेस र...