प्रधानमन्त्रीलाई ज्ञापनपत्र

स्थानीय चुनावको मिति घोषणा गर्न एमाले कास्कीका जनसंगठनले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन

पोखरा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका जनसंगठनहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल स्थानीय निर्वाचन घोषणा गराउन दबाब दिने उद्देश्यले ज्ञापन पत्र बुझाएका छन्। मंगलबार कास्कीका निमित्त सीडीओ कृष्णचन्द्र पौडेललाई जनसंगठनले स्थानीय निर्वाचनको माग गर्दै ज्ञापन पत्र बुझाएको हो। निर्वाचन आयोगले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved