काठमाडौं । प्रदेश २ को नाम ‘मधेश प्रदेश’ दुइतिहाइले पारित भएको छ। कुल १ सय ४ मा सांसदमध्ये ९९ सांसद उपस्थित थिए। ‘मधेश प्रदेश’ को पक्षमा ८० सांसदले मतदान गरे। प्रस्तावमध्ये छैटौं नम्बरको प्रस्तावमा नाम ‘मधेश प्रदेश’ हुनुपर्ने थियो। सवा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved