विराटनगर। प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रदेश मन्त्रालय र मन्त्रालयगत निकायहरूको संगठनात्मक संरचना एवं दरबन्दी स्वीकृत गरेको छ। यस्तै प्रदेशका विभिन्न स्थानीय तहका कार्यपालिकाले गरेको निर्णयद्वारा आएको विभिन्न वडाको संख्याको सीमाना हेरफेरसम्बन्धी प्रस्तावलाई नेपाल सरकारसँग सिफारिस...