काठमाडौं। प्रदेश एक प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेटको फाइनलमा पुगेको छ । इटहरीको जनता क्रिकेट पार्कमा शुक्रबार एपीएफलाई ८ विकेटले हराउँदै प्रदेश १ ले उपाधि भिडन्त पक्का गरेको हो । एपीएफ पहिलो पटक सेमिफाइनलबाट बाहिरिएको छ। उपाधिका लागि...