धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । बैठक स्थगित भएपछि सभामुखको चुनाव पनि माघ ३ गते मंगलबार बिहान १० बजे हुने भएको छ । आज सोमबार राष्टिय शोक परेकोले प्रदेश सभा बैठक नबसेको हो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved