धनगढी । सुदूरपश्चिम प्रदेशको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश लोकसेवा आयोगसम्बन्धी नीतिगत अस्पष्टता हटाउने निर्णय गरेको छ। सबै प्रदेशमा प्रदेश लोकसेवा आयोगले विज्ञापन गरिसकेको अवस्थामा सुदूरपश्चिममा भने नीतिगत अस्पष्टताले विज्ञापन खोल्न सकेको थिएन। मन्त्रिपरिषदले नीतिगत अस्पष्टता हटाउने निर्णय गरेसँगै प्रदेश लोकसेवा...