हेटौँडा। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पत्रकारिता क्षेत्रले समाजमा रहेका कुरीति, कुसंस्कृति, अन्धविश्वास र राजनीतिक क्षेत्रमा रहेका ययास्थितिवादीहरुको विपक्षमा उभिएर जनताको हक र हितको पक्षमा इमानदार भएर काम गर्नुपर्ने बताएका छन्। शनिबार हेटौँडामा भएको ‘तुखबरडटकम’को पाचौं वार्षिक उत्सव एवम्...