सातमध्ये ६ वटा नाम पञ्चायतकालमा पनि प्रयोग भएका हुन् । तर, कोशी, बागमती, गण्डकी र कर्णाली पहिले अञ्चलका नाम थिए । सुदूरपश्चिम विकास क्षेत्रको नाम थियो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा एक मात्र नयाँ नाम थपिएको छ–मधेस ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved