काठमाडौं। प्रदेश एकले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ। इटहरीको जनता क्रिकेट पार्कमा सोमबार भएको खेलमा प्रदेश एकले लुम्बिनीलाई ९ रनले पराजित गरेको हो। यससँगै प्रदेश एकको सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ। लगातार...