काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा प्रदेश-१ ले मधेस प्रदेशलाई पराजित गरेको छ। मूलपानी क्रिकेट प्रतियोगितामा प्रदेश-१ ले मधेसलाई १० विकेटले पराजित गरेको हो। प्रदेश-१ को यो दोस्रो जित हो भने मधेसको लगातार तेस्रो हार हो। ४ अंकसहित प्रदेश एक चौथो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved