काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा प्रदेश-१ सेमिफाइनलमा पुगेको छ। इटहरीस्थित जनता क्रिकेट पार्कमा मङ्गलबार भएको खेलमा प्रदेश एकले कर्णालीलाई १० विकेटले पराजित गरेको हो। लगातार तेस्रो जित निकालेको प्रदेश एक ६ अंकसहित समूह ‘बी’को शीर्ष स्थानमा...