प्रदेशसभातर्फ सिन्धुपाल्चोक–१ (क)

सिन्धुपाल्चोक–१ (क) को प्रदेशसभातर्फ कांग्रेसकी मसिना खड्का निर्वाचित

सिन्धुपाल्चोक। नेपाली कांग्रेसले सिन्धुपाल्चोक–१ (क) मा प्रदेशसभातर्फ जित हासिल गरेको छ । सो क्षेत्रमा कांग्रेसकी मसिना खड्का भण्डारी १४ हजार ६५२ मतसहित निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका युद्धविक्रम तामाङले १३ हजार ४९० मत पाए । यस्तै,...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved