कास्की। गण्डकी प्रदेशमामा सरकार गठनका लागि आह्वान भएको छ। गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै २५ गते सोमबार दिउँसो ४ बजेभित्र मुख्यमन्त्री दाबी पेस गर्न...