प्रदीप गौचन

काठमाडौं। मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रदीप गौचन विजयी भएका छन्। ८९ मतान्तरले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी बालकुमारी शेरचनलाई हराउँदै अध्यक्षमा गौचन निर्वाचित भएका हुन्। गौचनले एक हजार १४४ मत प्राप्त गर्दा कांग्रेसकी शेरचनले एक हजार ५५ मत प्राप्त गरिन्।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved