काठमाडौं । पुस २० गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नवौं नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । मेला तीन दिन सञ्चालन हुनेछ । मेलाबारे जानकारी दिँदै मिडिया स्पेस सोलुसन्ल प्रा.लि.का प्रबन्ध निर्देशक सिर्जल भट्टराईले नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी हामीले नेपालबाट...