काठमाडौं । ललितपुरको बालकुमारीका प्रदर्शनकारीलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएपछि प्रदर्शनकारीमाथि धरपकड तीव्र पारिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर युवाहरू प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले...