एजेन्सी। कोरोना भाइरस संक्रमणको तेस्रो लहरले मानिसहरुलाई बेचैन बनाएको छ। अवस्था दिनप्रतिदिन बिग्रदैं छ। यस्तो अवस्थामा महामारीबाट बच्नका लागि रोग प्रतिरोधी क्षमता बलियो बनाउन आवश्यक छ। मांशपेशी र इम्युनिटीलाई बलियो बनाउन जरुरी र शरीरमा पनि उर्जा ल्याउनका लागि राम्रो...