प्रतिबन्धको माग

‘काश्मीर फाइल्स’ भाजपाको प्रचार एजेन्डा भएका भन्दै प्रतिबन्धको माग

मार्च ११ बाट सिनेमाघरमा रिलिज भएको विवेक अग्निहोत्रीको ‘द कश्मीर फाइल्स’ विवादमा परेको छ। कश्मीरी पण्डितहरूको पलायनको कथा देखाइएको फिल्म शुरूबाटै चर्चामा आएपनि मुस्लिमी समुदायले आलोचना गरेका छन्।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved