भन्नेले त केसम्म भन्छन् भने मंसिरसम्म पुग्दा सरकार नै 'जोखिम'मा पर्छ । तर, यथास्थितिको सिनारियोले त्यसमा बल पुर्याउने कुनै दृश्य देखाउँदैनन् । जे होस्, के भन्न सकिन्छ भने कांग्रेस-एमालेले चाहेजस्तो पूरै संसदीय कार्यकाल यो सरकार नरहन सक्छ !
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved