काठमाडौं। प्रतिनिधि सभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको छ। संसद् सचिवालयले जारी गरेको सूचनामा चैत ५ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको हो। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी हुँदै गर्दा बुधबार दिउँसो एक बजे बस्ने भनिएको...