काठमाडौं। काठमाडौं उपत्यकामा प्रतिघन्टा ५० किलोमिटर भन्दा बढीको गतिमा सवारीसाधन गुडाउन नपाइने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धी व्यवस्थालाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि नियमावलीसंशोधन भएको...