काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको दुई विमान सुर्खेतमा अवतरण गरिएको छ । प्रतिकूल मौसमका कारण धनगढीको हवाई सेवा प्रभावित हुँदा श्री एयरलाइन्स र बुद्ध एयरको जहाज सुर्खेत डाइभर्ट गरिएको हो । दुवै विमान सुर्खेतमा अवतरण गरिएको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved