प्रतिकुल मौसम

प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य दुवै उडान प्रभावित भएका छन्। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण आज बिहानैदेखि बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ। हल्का वर्षा र आकाश धुम्मिएकोले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved