विराटनगर । मोरङको कानेपोखरी–२ (दर्बेसा र केराउन जोड्ने) स्थित गेउरिया खोलाको पुल निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ। गेउरिया खोलाको पुल निर्माण दुई वर्षमा सम्पन्न गर्नेगरी २०७१ साल कात्तिकमा सम्झौता...