काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन नगरे कांग्रेस प्रजापरिषद् बन्ने बताएका छन्। बिहीबार सम्पादकहरूसँग छलफल गर्दै नेता सिंहले देउवाको विकल्प नखोजे पार्टीको अस्तित्व संकटमा पर्ने बताएका हुन्। प्रजापरिषद्ले राणा शासन अन्त्यका लागि संघर्ष...