काठमाडौं । निर्वाचन आयोगले चुनावी अभियानमा प्रयोग गर्न सकिने प्रचारमा प्रचार सामग्रीको सीमा तोकेको छ । बिहीबार राजनीतिक दल, उम्मेदवार, भातृ संगठन, तथा सम्बन्धित व्यक्तिको ध्यानाकर्षण गराउँदै आयोगले भनेको छ, ‘जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा ३/४ फिटको दश–दश...