काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र खतरामा पर्न खोजेकोले खबरदारी गरेको बताएका छन् । शनिबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले भने, ‘हामीले यो खबरदारी नगर्ने हो भन्ने गणतन्त्र...