काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा शुक्रबार पाँचौँपटक संसद्बाट विश्वासको मत लिँदा फेल भएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता साझेदारीका लागि सातबुँदे सहमति भएपश्चात् विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्ड विश्वासको...