गोरखा। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन् । प्रचण्डले विहानै भरतपुर महानगरपालिका–१४ शिवनगरको नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका थिए । मतदान गरेलगत्तै प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगेका छन् । उनले...